काठमाडौं, बैशाख २८ । संसदमा आइतबारदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु हुँदैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ।
सो बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफलको प्रस्ताव पेश गर्ने छन्। जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले आइतबारदेखि पूर्व बजेट छलफल सुरु गर्ने तयारी छ।
Facebook Comments


























