काठमाडौं, बैशाख २४ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगााएको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको थियो। योसंगै अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ २ गतेसम्मका लम्ब्याएको छ।
नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।
Facebook Comments


























