काठमाडौं, बैशाख २४ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बुद्ध जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो।
गृहको सूचनामा भनिएको छ,‘बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा–चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ।’

Facebook Comments


























