काठमाडौं, बैशाख १४ । लकडाउनलाई दृष्टिगत गर्दै हिमालयन बैकंले आज आइतवार ४१ शाखा खुल्ला गर्ने भएको छ। बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ।
Facebook Comments


























