काठमाडौं, बैशाख १३ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सरकारलाई सुझाव दिएको छ।
मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार पार्न जिम्मेवारी दिएको थियो।
साथै मुख्य सचिव रेग्मी नेतृत्वको कार्यदलले ठाउँ हेरेर खुकुलो गर्न सकिने तथा एक साता लकडाउन थप्ने समेत सुझाव दिइएको जनाइएको छ।
Facebook Comments


























