अछाम, बैशाख १२ । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका(७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो।
सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
Facebook Comments


























