चितवन, बैशाख ३ । इच्छाकामना गाउँपालिकामा पनि आजदेखि कोरोनाको परीक्षण थालेको छ। विदेशबाट आएकाहरुकाे नमुना संकलन गरी परीक्षण थालिएकाे गाउँपालिकाले जनाएकाे छ।
गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङका अनुसार आज आठ जनाको नमुना परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताइन्।
Facebook Comments


























