अछाम, चैत्र २७ । अछाममा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका ३ लाक्षिमनाकी ४० बर्षिय कौशि विश्वकर्माको बिहान ९ बजे भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गाँध्धे कोपखोला वनमा घाँस काट्ने क्रममा ५ सय मिटर तल खसेर उनको घटनास्थलमै ज्यान गएको हो। मृतकका २ छोरा रहेका छन्।
Facebook Comments


























