काठमाडौं, चैत्र २४ । मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको हो। कोरोना भाइरसको कारण चैतको पहिलो सातादेखि अधिवेश बस्न सकेको छैन। अनौपचारिक हिसाबले स्थगित जस्तै थियो।
Facebook Comments


























