काठमाडौं, चैत्र १६ । चीबाट महामारीका रुपमा फैलदै गएको कोरोनाभाइरस हालसम्म विश्वका १९९ देशमा पुगेको छ। भारतिय स्वस्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ जना पुगेको बिबिसीले जानाएको छ। भने कोरोना संक्रमितको संख्या ९८७ पुगेको छ।
भारतमा कोरोनाका कारण मृत्यु हुने र संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। शनिवार मात्रै भारतको केरला, गुजरात, महराष्ट्र र तेलंगानागरी ५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। भारतमा एकैदिन बढी मानिसको मृत्यु भएको यो पहिलो हो।
Facebook Comments


























