पर्यटकीय नगरि पोखराका नौ वटा ताल मध्येको दोश्रो ठूलो बेगनास तालमा डुङ्गामा सयर गर्दै विदेशी पर्यटक। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण डुङ्गा व्यवसाय सङ्कटमा परेको व्यवसागी बताउँछन्। तस्वीर: हरि बास्तोला/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.