काठमाडौं, चैत्र ३ । काठमाडौंको सतुंगलबाट ६ लाख बढी थान मास्क प्रहरीले बरामद गरेको छ।
यसअघि कपनमा समातेको १ लाख ६८ हजार थान मास्कसहित पक्राउ परेकाको बयानका आधारमा सतुंगलमा लुकाएर राखिएको ६ लाखभन्दा बढी थान मास्क बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीसहितले अनुसन्धान अघि बढाएको छ।
Facebook Comments


























