काठमाडौं, चैत्र ३ । नेपाली बजारमा आज सोमवार सुन ५०० बढेको छ।
हिजो आइतवार ७७ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भने, तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ।
Facebook Comments

























