काठमाडौं, फागुन १८ । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको संघीय संसदको समासचवि मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।
बैठकमा विभिन्न विधेय र प्रस्तावहरु प्रस्तुत रहने कार्यसूची रहेको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.