काठमाण्डौं, माघ २३ । बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन। सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन। चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ।
Facebook Comments






















