काठमाण्डौं, माघ १६ । विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ।
बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























