काठमाण्डौं, माघ १० । राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको निर्वाचन आचारसंहिताको समयावधि आजदेखि समाप्त भएको छ। निर्वाचन आयोगले माद्द ९ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै पुस २७ गतदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आचारसंहिताको समयावधि सकिएको जनाएको छ।
Facebook Comments


























