यतिबेला चितवनमा ताेरी फुलेर पयाँलै भएकाे छ। तारी उत्पादनमा अग्रणी जिल्लाकाे रुपमा परिचित चितवन जिल्लामा अन्य खेतीपाती र भूखण्डीकरणले गर्दा उत्पादन क्षेत्र घट्दै गएकाे छ। यसवर्ष गरिमा जातकाे धान लगाएकाे क्षेत्रमा समयमै ताेरी लगाउन नपाएकाेले ताेरीकाे उत्पादन कम हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ।
Facebook Comments