शनिबार बौद्धमार्गीहरुले २५६३औँ बुद्ध जयन्ती मनाउँदैछन्। विश्वभरका बौद्धमार्गीहरुले भगवान गौतम बुद्धको पूजाआराधना गरि बुद्ध जयन्ती मनाउँछन्। आपसी भाइचारा तथा बन्धुत्वको भावना आदानप्रदान गर्न पनि बुद्ध पूर्णिमा मनाउने गरिन्छ। (फोटो फिचर)








Facebook Comments