लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ। नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ। नेपालमा भने ८८७ प्रजातिका चरा पाइ... Read more
प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२० अन्तर्गतको छनेट खेल तथा‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’आइतबारबाट पोखरामा सुरु। प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागिता छ्न भन... Read more
रुकुम (पश्चिम) जिल्लाको साँख क्षेत्रको रमणीय दृश्य। यहाँ हरेक वर्ष माघ १ गते पापिनी मेला लाग्ने गर्दछ। यो तस्वीर गत हप्ता खिचिएको हो। तस्वीर: रत्न श्रेष्ठ/रासस Read more
डोटीको केआइसिंह गाउँपालिकामा भेटिएको गिद्ध। पछिल्लो समय स्थानीयस्तरबाट संरक्षण गर्न थालेपछि अहिले गिद्धको संङ्ख्या बढ्न थालेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस Read more
पोखराको फेवातालस्थित वाराही मन्दिरमा दर्शन गर्न डुङ्गामा सयर गर्दै भक्तजन। तस्वीर: कृष्ण न्यौपाने/रासस Read more
पोखराको काहुँडाँडामा फुलेको लालीगुँरास। मौसम सफा भएपछि देखिएको पृष्ठभूमिमा रमणीय माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कंडेल/रासस Read more
७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भरतपुरमा जिल्ला समारोह समिति चितवनले निकालेको प्रभातफेरीमा सहभागी। तस्वीर: नारायण अधिकारी/रासस Read more
७० औँ प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिकप्टर। तस्वीर: रोशन सापकोटा/रासस Read more
खुला मूर्तिकला सङ्ग्रहालय निर्माण भइरहेको स्थल गलकोट नगरपालिका–५ टेउवामा रु तीन लाखको लागतमा निर्माणाधीन पदमार्ग। तस्वीर: खेमराज गौतम/रासस Read more
गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ। नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ। तस्बीरः मनिष खड्का/रासस Read more
गोप्रो क्यामेरामार्फत सवारीचालकको गतिविधि नियाल्दै चितवनका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट। सवारीचालकहरूले चेकजाँचका क्रममा ट्राफिक प्रहरीमाथि अपशब्द बोल्ने र दुर्व्यवहार... Read more
रूकुम पश्चिमको मुसिकोटबाट देखिएको सूर्यदयको रमाईलो दृष्य। तस्वीर: रत्न श्रेष्ठ/रासस Read more
मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ महोत्सवसँगै स्की समेत गरेको छ... Read more
पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्छिन्। तस्वीर: राधिका कं... Read more
पाल्पाको चिलाङदीमा विश्वकर्मा कृषि औजारमा उत्पादित खुडा देखाउँदै सञ्चालक खुमबहादुर विश्वकर्मा। पाँच वर्षदेखि फलामबाट औजार निर्माण गरेर राम्रो आम्दानी गरेका छन्। तस्बिर : कृष्ण दर्नाल/रासस Read more
पाल्पाको रामपुर नगरपालिकास्थित बहखोलामा डोकाबाट माछा समाउँदै महिला। यहाँका महिलाहरू फुर्सदको समयमा विभिन्न खोलामा यसरी नै माछा खोज्ने गर्दछन् । तस्बिर : पवित्रा घिमिरे/रासस Read more
काठमाडौँको बसन्तपुर दरबार परिसरमा सामूहिक वेलविवाहमा सहभागी दुई बालिका मोबाइलमा गेम खेल्दै। तस्बिर: प्रदीपराज वन्त/रासस Read more
नेपाल पर्यटन वर्षलाई लक्षित गरी हालै धनकुटाको चुङलुङस्थित छथर जोरपाटी गाउँपालिकामा निर्माण गरिएका कलात्मक रुख घर।तस्वीर: विराट अनुपम/रासस Read more
कामदार अभावमा घर पुनःनिर्माण गर्न नपाएपछि जोखिम मोलेर भूकम्पले क्षतिग्रस्त घरमा बस्न बाध्य खोटेहाङ गाउँपालिका–७ रातमाटाका जीतबहादुर विश्वकर्मा परिवार। ज्यालादारीको काम गरेर परिवार पाल्दै आउन... Read more













