कामदार अभावमा घर पुनःनिर्माण गर्न नपाएपछि जोखिम मोलेर भूकम्पले क्षतिग्रस्त घरमा बस्न बाध्य खोटेहाङ गाउँपालिका–७ रातमाटाका जीतबहादुर विश्वकर्मा परिवार। ज्यालादारीको काम गरेर परिवार पाल्दै आउनुभएका जीतबहादुर गत वर्ष आफैँ ट्याक्टर दुर्घटनामा परेर घाइते भएपछि झनै समस्या भएको हो। तस्वीर: केदार मगर/रासस
Facebook Comments


























