अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएकाछन्। Read more
सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ। Read more
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान रकमले देशमा विकास र रोजगार बढाउने बताएका छन्। पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र... Read more
संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवे... Read more
फागुन २६ । धादिङमा ६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ पक्राउ परेका छन्। Read more
फागुन २६ । भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। Read more
फागुन २६ । नेपाली यू–१९ महिला क्रिकेट टिमले आगामी मे–जुनमा हुने आईसीसी यू–१९ महिला एसिया कप छनोटमा सहभागी हुने भएको छ। Read more
फागुन २६ । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन टेनिस नखेल्ने भएका छन्। Read more
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। Read more
हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ। Read more
काठमाडौँ, फागुन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा। बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन्। Read more
जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव न... Read more
यति गर्दा पनि काम नभए जिल्ला प्रशासन कार्यालय नै घेराउ गर्ने स्थानीयले चेतावनी दिएका छन्। Read more
डडेल्धुरा, फागुन २५ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ। Read more
फागुन २५ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। Read more
बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ। Read more
नेपाली काँग्रेसले एमसीसीका विषयमा जनतामा रहेका भ्रम चिर्न अभियान चलाउने भएको छ। Read more
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएकाछन्। Read more
काठमाडौं, फागुन २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरूलाई निर्देशन दिए... Read more
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन्। Read more













