फागुन २६ । धादिङमा ६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ पक्राउ परेका छन्। गजुरी गाउँपालिका वडा नं।२ फुर्केखोलामा मंगलबार गाडीमा सुरक्षा जाँच गर्दा ग १९ प ३८६९ नम्बरको स्कुटरमा ६ किलो गाँजा भेटिएको हो।
प्रहरीले ६ किलो गाँजासहित पोखराका ३७ वर्षका अनिश शाक्य र पोखराकै २४ वर्षका निमु रजकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























