माघ ५ । दुबोलाई हाम्रा पूर्वजहरुले त्यसै यत्तिका महत्व दिएका होइनन्। दुबोको आर्युवेदमा खास महत्व छ। यसलाई महाऔषधी मानिन्छ। दुबोले शरीरलाई अनेक रोगबाट मुक्त गर्छ। बाहिरी घाउदेखि भित्री रोगसम्... Read more
माघ ५ । फेसबुकमा आफूले राखेको स्टाटस तथा गरेका कमेन्टहरू इडिट गर्न सकिन्छ। तर ट्विटरमा चाहिँ एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन। आफ्नो ट्विटमा गलत लेखिएको भएमा... Read more
साना, माघ ५ । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन्। मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको सैनिक स्रोतल... Read more
काभ्रेपलाञ्चोक, माघ ५ । सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजन... Read more
चितवन, माघ ४ । अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन। Read more
दाङ, माघ ५ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएकाछन्। Read more
काठमाण्डौं, माघ ५ । नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ। नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो। पक्राउ प... Read more
मोरङ, माघ ५ । रक्सी सेवन गरेका २ युवा समूहबीच कुटाकुट हुँदा ३ जना घाइते भएका छन्। मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा शनिबार राति कुटाकुट भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्थ... Read more
काठमाण्डौं, माघ ५ । संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भइ कठामाडौंमो जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर... Read more
काठमाण्डौं, माघ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुख बारे निर्णय गरेका छन्। Read more
काठमाण्डौं, माघ ५ । गायिका आस्था राउतले डिउटीमा रहेका बेला आफुलाई दुर्व्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी छिन्। प्रहरी जवान रमिता श्रेष्ठले शनिबार जा... Read more
काठमाण्डौं, माघ ५ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ। Read more
भरतपुर महानगरपालिका वडा नं.७ ले टोल स्तरीय हाजिर जवाफ प्रतियोगिता शनिबार सम्पन्न गरेको छ। प्रतियोगितामा जलदेवी टोल विकास संस्था प्रथम, शिव टोल विकास संस्था द्वितीय र मर्स्याङ्दी टोल विकास सं... Read more
लहान, माघ ५ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएकाछन्। Read more
चितवन, माघ ५ । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन्। सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्... Read more
मुम्बई, माघ ५ । बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो। Read more
माघ ५ । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने भएका छन्। बकिङघम दरबारबाट जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको... Read more
काठमाण्डौं, माघ ५ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ। Read more
बागलुङ, माघ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन्। Read more
काठमाण्डौं, माघ ५ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। Read more













