माघ २० । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ। दिल्लीको गंगाराम अस्पतालमा भर्ना भएकी गान्धीको अवस्था स्थिर रहेको सम्बद्ध स्रोतहरुलाई उ... Read more
चीन, माघ २० । चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिकत उद्घाटन हुँदैछ। भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपच... Read more
विराटनगर, माघ २० । प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ। Read more
चितवन, माघ २० । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढेको छ। Read more
महोत्तरी, माघ १९ । मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ। किसानले बैंक खाता उ... Read more
काठमाण्डौं, माघ १९ । चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ। Read more
काठमाण्डौं, माघ १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ... Read more
सुनसरी, माघ १९ । सुनसरीको रामधुनी नगरपालिकाअन्तर्गत तित्रीबनमा हायस माइक्रो र बस एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घट... Read more
काठमाण्डौं, माघ १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएकाछन्। Read more
काठमाण्डौं, माघ १९ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ। चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्... Read more
काठमाण्डौं, माघ १९ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन्। Read more
पोखरा महानगरपालिका–३१ लेखनाथ सुन्दरी डाँडाबाट देखिएको माझी कुना गाउँसहित बेगनासतालको दृश्य। तस्वीर: राधिका कंडेल/रासस Read more
माघ १९ । न्युजिल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा भारतले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। Read more
काठमाण्डौं, माघ १९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। Read more
काठमाण्डौं, माघ १९ । फिल्म ‘लभ डायरिज’ मा समावेश ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ। Read more
काठमाण्डौंं, माघ १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रि भोज दिइने भएको छ। Read more
काठमाण्डौं, माघ १९ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। Read more
कञ्चनपुर, माघ १९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पुर्याउन थालेको छ। तीन दिनदेखि करीब २० सङ्ख्यामा... Read more
काठमाण्डौं, माघ १९ । नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने शब्द फिर्ता लिएका छन्। Read more
काठमाण्डौं, माघ १९ । अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोग अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय... Read more













