काठमाण्डौं, माघ १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त प्रतिवदेन सर्वसम्मत रुपमा पास गरेको हो।आइतबार बसेको बैठकले उक्त प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतीले पारित गर्ने निर्णय गरेको हो।
बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ।
Facebook Comments

























