माघ २५ । संसदमा नागरिकता कानूनमाथिको चर्चाको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनको एक शब्द संसदको रेकर्डबाट हटाइएको छ।
प्रधानमन्त्री मोदीले संसदको बजेट सत्रको सुरुमा संसदको संयुक्त सत्रमा बिहीबार गरेको टिप्पणीको एक शब्द संसदको रेकर्डबाट हटाइएको हो। राज्यसभाका सभापति एम। वेंकेया नायडूको निर्देशनमा मोदीको टिप्पणीको एक शब्द हटाइएको हो।
राज्यसभाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सभापतिले फेब्रुअरी ६ को बेलुका ६ बजेर २० मिनेट देखि ६ बजेर ३० मिनेटसम्मको कारवाहीको केही अंश हटाउने निर्देशन दिएकोछ।’
यस्तै विपक्षी नेता तथा कांग्रेसका वरिष्ठ सांसद गुलाम नबी आजादको टिप्पणीको एक शब्द पनि हटाइएको छ। मोदीको भाषणपछि उनले गरेको टिप्पणीको अंश हटाइएको हो।
तर मोदी र गुलाम नाबीको कुन शब्द रेकर्डबाट हटाइएको हो भन्ने जानकारी दिइएको छैन।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











