फागुन ३० । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। आइतबार अघिल्लो दिनको तुलनामा २ सयले बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेकोको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
आइतबार १ लाख २ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार १ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























