फागुन २० । युक्रेनले विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डविरुद्ध प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ।
युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेका छ। यस खेल विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका रहेको छ।
तर, रुसले आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ। फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर उचित निर्णय लिने जनाएको छ।
Facebook Comments


























