काठमाडौं, फागुन १६ । संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ। नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको हो।
कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको प्रहरीले जनाएको छ। उक्त वस्तु नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ। मुख्य सडक बन्द गरेर शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ।
Facebook Comments


























