काठमाडौँ, फागुन ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ।
एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो। एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो। एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो।
Facebook Comments


























