फागुन २ । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थीर छ। यस दिन सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन्।
अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। यस दिन चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments


























