माघ ३ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग गोलरहित बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन्। जसको कारण खेल बराबरीमा रोकिएको हो।
यस बराबरीसँगै इन्टरले २१ खेलमा ५० अंक जोडेको छ। इन्टर शीर्ष स्थानमा कायम रहेको छ। एट्लान्टा ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
Facebook Comments


























