माघ १ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा कायम गरेको छ।
युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३० पैसा छ। युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा कायम छ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा छ। जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्रीदर १० रुपैयाँ ४४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























