पुस ८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७ रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।
Facebook Comments


























