मंसिर २७ । इजरायलमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा भारतकी हरनाज कौर सन्धूले मिस युनिभर्सको उपाधि हात पारेकी छन्। उनी ७० औँ मिस युनिर्भस भएकी हुन्। उनीभन्दा पहिला भारतबाट लारा दत्त मिस युनिभर्स भएकी थिइन्।
इजरायलमा सम्पन्न प्रतियोगितामा मिस पराग्वे फस्ट रनरअप र मिस साउथ अफ्रिका सेकेण्ड रनरअप भएकी छन्।
Facebook Comments


























