चितवन, मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ४०० जनाको पीसीआर परीक्षणमा २२३ र १ हजार ४३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको छ।
Facebook Comments


























