काठमाडौँ, कार्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रर्दशन गर्ने ६ जना सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्।
नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो। प्रधानन्यायाधीशको विपक्षमा नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रर्दशन गरेका थिए।
तीमध्य अस्ति पक्राउ परेकाहरुसमेत छन्।
Facebook Comments


























