कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान। भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि किसान चिन्तित छन्। तस्बिरः शेरबहादुर सिंह/रासस
Facebook Comments


























