सल्यान, असोज ३० । नुहाउने क्रममा बबई नदीमा शुक्रबार बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात छ।
कालीमाटी गाउँपालिका वडा नं.७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरीले खोजी जारी राखे पनि फेला पार्न सकेको छैन। आज पनि उनको खोजी जारी राखिने डीएसपी गोविन्द थापाले जानकारी दिए।
Facebook Comments


























