असोज २९ । इंग्ल्यान्डका सन् २०२०-२१ को सिजन फुटबल खेलको दौरान हिंसात्मक गतिविधि गर्ने ९२ जना पक्राउ परेका छन्।
इंग्ल्यान्डको गृहमन्त्रालयले सार्वजनिक तथ्यांकमा फुटबलमा हिंसात्मक गतिविधि गर्ने ९२ पक्राउ परेको देखिएको हो। पक्राउ पर्नेमध्ये अधिकांस युरोकप फुटबल दौरान रहेका छन्। जसमा ९० जना युरोकपको दौरान पक्राउ परेका हुन्।
तथ्यांक अनुसार युरोकप अन्तर्गत इटालीविरुद्धको खेलमा ३९, स्कटल्याण्डविरुद्ध २८ र डेनमार्कविरुद्ध १८ जना पक्राउ परेका छन्। एजेन्सी
Facebook Comments


























