असोज २८ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १० पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























