असोज २४ । मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चलेको छ। घटनाको पुष्टि गर्दै प्रहरीले टोली घटनास्थलतर्फ लागेको जानकारी दिएको छ।
लुटपाटका लागि लुटेराले गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ।
Facebook Comments
सांकेतिक तस्वीर