असोज २५ । यूईएफए नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ।
आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो। फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए।
Facebook Comments


























