असोज २० । सन्दीप लामिछाने सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन्।
आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन्।
प्लेयर अफ द मन्थका लागि बुधबारदेखि नै भोटिङ सुरु भएको छ।
Facebook Comments


























