असोज १ । युरोपा कन्फ्रेन्स लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ।
बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २-२ गोलको बराबरीमा रोकिएको हो। रेनसको मैदानमा ११ औं मिनेटमा लोसिक बाडेको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो।
खेलको २३ औं मिनेटमा फ्लाभिन टेइटले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ७२ औं मिनेटमा गेटन लाबोर्डेले गोल गर्दै रेनसलाई २-१ को अग्रता दिलाए।
तर, ७६ औं मिनेटमा पीएरे इमिलले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याउदै टोटेनहमलाई हारबाट जोगाए। यस बराबरीसँगै समूह जी को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ। रेनसको पनि १ अंक रहेको छ। यसै समूहको अर्को खेलमा भिट्सेले मौ
Facebook Comments


























