भदौ २४ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























