भदौ २१ । पूर्व विश्व नम्बर एक सिमोना हालेप युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएकी छिन्। आइतबार राति भएको खेलमा रोमानियाकी हालेप युक्रेनी खेलाडी एलिना स्विटोलिनासँग पराजित भईन्।
दुई पटकको ग्रान्डस्लाम विजेत हालेपमाथि स्विटोलिनले ६-३ र ६-३ को सेटमा जित निकालिन। १२ औं वरीयताकी हालेपमाथि ग्रान्डस्लाममा एलिनाको यो पहिलो जित समेत हो।
Facebook Comments


























