भदौ १७ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४० पैसा र बिक्रीदर १६१ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























