भदौ १६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ घटेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























